
माछापुच्छ्रे गाउँपालिकाबाट देखिएको माछापुच्छ्रे हिमाल ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी वर्षका लागि ६३ करोड ३३ लाख ३१ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष सिता अधिकारीले प्रस्तुत गरेको बजेटमा सडक छेउछाउ बजार क्षेत्र सार्वजनिक क्षेत्र लगायतमा हरियाली प्रवर्धन कार्यक्रमका लागी ७ लाख रुपैयाँ विनियोजन गरिएको छ।
यसै गरी जलवायु परिवर्तनको असर र न्युनिकरणका उपायबारे जनस्तरमा सचेतनामूलक कार्यक्रमका लागी ५ लाख रुपैयाँ विनियोजन गरिएको छ । वन, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन सम्बन्धि योजना तथा कार्यक्रमका लागी जम्मा ६६ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ भने प्रकोप व्यवस्थापन कोषमा ९० लाख रुपैयाँ विनियोजन गरिएको छ ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…