
मानव वन्जयन्तु वीच सहअस्तित्व कायम गरी मानव वन्यजन्तुद्धन्द्ध न्यूनीकरण गर्न राहत प्रकृयालाई व्यवस्थित गरिने गण्डकी प्रदेशका अर्थमन्त्री गुरुङले बताए । वन्यजन्तुको उद्दार, उपचार, संरक्षण, पुनस्र्थापना र व्यवस्थापन गर्न कास्की जिल्लाको पचभैयामा रहेको प्राणी उद्यान तथा वन्यजन्तु उद्दार केन्द्रको विकास तथा व्यवस्थापन गर्न बजेटको व्यवस्था गरेको पनि उनले बताए ।
भूमिगत जल पुर्नभरण तथा वन्यजन्तुको वासस्थानमा पानीको व्यवस्था गर्न एक सामुदायिक वन एक पोखरी कार्यक्रम लाई निरन्तरता दिने पनि उनले बताए । प्रदेशका सहरी क्षेत्रमा हरियाली प्रवद्र्धन गर्न सामुदायिक तथा सहरी वन तथा वर पिपल चौचारी संरक्षण र विकास गरी स्वस्थ वातावरण कायम राख्न स्थानीय तहसँग साझेदारीमा हरित शहरी अभियान र नक्षत्र बाटिका स्थापनाका कार्यक्रम संचालनकालागि आवश्यक बजेटको व्यवस्था गरेको पनि उनले बताए । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन तथा वातावरणतर्फ ९१ करोड ५१ लाख ४३ हजार विनियोजन गरेको पनि उनले बताए ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…