
बझाङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । राति १ बजे बुङ्गल नगरपालिका १० स्थित टुमेडामा घरमाथिबाट खसेकाे पहिरोले घर पुरिदा घरभित्र च्यापिएकाे अवस्थामा ४ जनाको शव फेलापरेको हो ।
पहिरोमा परेर ज्यान गुमाउनहरुमा काली धामी, गोल्की धामी, आसिका धामी, लक्ष्मी धामी रहेको प्रहरीले बताएको छ । प्रहरी र स्थानियले पहिरोले क्षतिग्रस्त घरबाट शव निकालेका थिए ।
९ जना सदस्य रहेको घरमाथि सुतिरहेको बेला राति पहिरो खसेको थियो । पहिरो खसेपछि पुरिएका ५ जनाको तत्काल जिवितै उद्धार गरिएको थियो । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…