मानव वन्जयन्तु वीच सहअस्तित्व कायम गरी मानव वन्यजन्तुद्धन्द्ध न्यूनीकरण गर्न राहत प्रकृयालाई व्यवस्थित गरिने गण्डकी प्रदेशका अर्थमन्त्री गुरुङले बताए । वन्यजन्तुको उद्दार, उपचार, संरक्षण, पुनस्र्थापना र व्यवस्थापन गर्न कास्की जिल्लाको पचभैयामा रहेको प्राणी उद्यान तथा वन्यजन्तु उद्दार केन्द्रको विकास तथा व्यवस्थापन गर्न बजेटको व्यवस्था गरेको पनि उनले बताए । भूमिगत जल पुर्नभरण तथा वन्यजन्तुको वासस्थानमा पानीको व्यवस्था गर्न एक सामुदायिक वन एक पोखरी कार्यक्रम लाई निरन्तरता दिने पनि उनले बताए । प्रदेशका सहरी क्षेत्रमा हरियाली प्रवद्र्धन गर्न सामुदायिक तथा सहरी…
पुरा पढौ