फेवातालको बाँध मर्मत गर्न पानीको सतह घटाएको मौका छोपी गण्डकी प्रदेश सरकारले तालमा थुप्रिएको माटो झिक्ने भएको छ । फेवातालमा थुप्रिएको माटो, ढुंगा, गिट्टी, बालुवा लगायत फोहोरमैला व्यवस्थापन गर्न गण्डकी प्रदेश सरकारले समिति बनाएको हो । फेवा बाँध मर्मत गर्न बाँधकाे ढाेका खाेल्दा घटेकाे फेवातालकाे पानीकाे सतह । तस्बिर : कृष्णमणि बराल पर्यटनमन्त्री विकास लम्सालको अध्यक्षतामा आइतबार बसेको बैठकले वन, वातावरण तथा जैविक विविधता महाशाखा प्रमुख रामकाजी श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ ।तालको पानीको सतह घटेको बेलामा…
पुरा पढौ