समाचार

उज्यालो पर्व तिहारमा झिलीमिली पोखरा

चरा, वन्यजन्तुलाई संरक्षण गर्न सन्देश दिने नेपालीको दोस्रो ठूलो पर्व तिहार प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुन्छ । तिहारमा दिदी – भाई, दाजु–बहिनी बिच एक अर्काको जीवन स्वस्थ्य र दिर्घायुको कामना गरि मनाउने पर्व हो ।   तिहार पर्व झिलीमिलीको चाड पनि हो । तिहारका अवसरमा एक हप्ता अघिदेखि नै पर्यटकीय राजधानी पोखराका बजारमा थरीथरीका बत्ती बाल्न सुरु हुन्छ । साँझ परेलगत्तै बालिने थरीथरीका बत्तीको उज्यालोले पोखराको सुन्दरता थप सुन्दरता देखिन्छ ।  पोखराको न्यूरोड, पृथ्वीचोक, महेन्द्रपुल, लेकसाईड तिहारमा अझै बढी… पुरा पढौ

Strona Główna Daro Akcesoria Meblowe Lublin

Basketbol Superliga Parimatch Dnipro Prikarpattya-goverla Go to website Możesz określić warunki przechowywania lub dostępu plików cookie w Twojej przeglądarce. E-Simlock to szybka, tania, wygodna i najbardziej skuteczna usługa zdejmowania simlocka. Ściąganie simlocka bez przepłacania w komisach i bez wychodzenia z domu - ONLINE. Dziękuję marce Parimatch za takie podejście”- dodał Chukalin.Świetne miejsce na spędzenie wolnego czasu i zarobienie prawdziwych pieniędzy automaty barowe na OnlineCasinoProfy.com.Od razu można zauważyć, że mają świetne kursy na rynki 3-drogowe z marginesem 104%, a także rynki… पुरा पढौ

पोखरामा भाइटीका महोत्सव हुने

पाेखरामा भाइटीका महाेत्सव हुने भएकाे छ । काेराेना भाइरसका कारण दुई वर्ष राेकीएकाे भाइटीका महाेत्सव यस वर्ष हुने भएकाे हाे । पश्चिमाञ्चल होटल सङ्घ पोखराले तिहारका अवसरमा आगामी शनिबार १४औँ भाइटिका महोत्सव–२०७८ आयोजना गर्ने भएको हाे । पर्यटकीय नगरी पोखराको लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा महोत्सवको आयोजना गरिने छ । संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै कोभिड महामारीबीच पनि पर्यटन क्षेत्रमा आशा छर्ने लक्ष्यका साथ महोत्सव आयोजना गर्ने तयारी भइरहेको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। कोभिड–१९ का कारण पर्यटन क्षेत्र निकै… पुरा पढौ

संयुक्त राष्ट्रिय जलवायु सम्मेलन र नेपालकाे प्रतिबद्धता

संयुक्त राष्ट्रिय जलवायु सम्मेलन कोपा—२६ मा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालका हिमाल, हिमनदी पग्लिदा हुने जोखिमका विषय उठाए । पर्वतीय भेगमा हिमनदी पग्लिनु नेपाललाई मात्र जोखिममा पार्ने कुरा नभएर तटीय क्षेत्रमा रहेका देशहरुले पनि समस्या भाेग्नु पर्ने विषय पनि उठाए । नेपालका हिमनदी पग्लँदा समुन्द्रको सतह बढ्ने र टापु देशहरुको अस्तित्व नै संकटमा पर्न सक्ने उनकाे भनाइ थियाे । यसरी प्रधानमन्त्री देउवाले हिमनदी पग्नु साझा समस्याको रुपमा व्याख्या गर्दै यसै अनुसार सम्बोधन गर्नु पर्ने बताए ।… पुरा पढौ

राष्ट्रसंघमा डायनासोर : हाम्रो विनाशको कारण उल्कापिण्ड, तपाईहरुको बहाना चाहिँ के ?

राष्ट्रसंघको महासभा बैठकमा डायनासोर सरासर भित्र पस्छ । जलवायु परिवर्तन लगायत विश्वका जल्दाबल्दा विषयमा मान्छेले आप्नो प्रस्तुति दिँदै गरेको सभामा डायनासोर माइकसामु उभिन पुग्छ र पृथ्वीबाट कोही पनि लोप हुनु राम्रो नभएको डायनासोर बताउँछ । ‘सुन्नुहोस् मानिसहरू, प्रजातिको लोपबारे मलाई थाहा छ, मलाई बताउन दिनुस्, स्वाभाविक रूपमा तपाईंहरूलाई थाहा छ कि लोप हुनु राम्रो कुरा होइन, तर आफैंलाई जानी जानी समाप्त पार्ने ?' मानिस अप्नै व्यवहारको कारण लोप हुन सक्ने प्रति चिन्ता व्यक्त गर्छ । डायननासोर भन्छ, हाम्रो विनासको कारण उल्कापिण्ड… पुरा पढौ

हिमपात र हल्का वर्षाको सम्भावना छ, सतर्क रहनु : मौसम विभाग

जल तथा मौसम विज्ञान विभागले सोमबार मौसम बुलेटिन जारी गर्दै हिमपात र हल्का वर्षाको सम्भावना रहेकाले सतर्क रहन अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभागले नेपालमा उल्लेखनीय मौसम प्रणाली नभएपनि आंशिक बदली रहने जनाएको हो । बुलेटिनमा अझै केही दिन उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । हाल देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको बताइएको छ ।मौसम विज्ञान विभागको… पुरा पढौ

जलवायु विश्व सम्मेलन : ठूला व्यवसायहरुको नाफामा कम्तीमा १५ प्रतिशत कर सम्झौता अनुमोदन

जलवायु विश्व सम्मेलनमा विश्वका प्रमुख २० अर्थतन्त्र भएका नेताहरुले ठूला व्यवसायहरुको नाफामा कम्तीमा १५ प्रतिशत कर लगाउने विश्वव्यापी सम्झौतालाई अनुमोदन गरेका छन् । रोममा भइरहेको विश्वका प्रमुख २० अर्थतन्त्रको सम्मेलनमा सहभागी नेताहरुले उक्च सम्झौतामा सहमति जनाएको बीबीसीले जनाएको छ । बहुराष्ट्रिय कम्पनीहरुले कम कर प्रावधानहरुको फाइदा उठाउँदै आप्नो नाफा घुमाउरो तरिकाले बढाउने गरेको भन्ने चिन्ता माझ त्यस्तो प्रावधान अनुमोदन गरिएको हो । अमेरिकाले प्रस्ताव गरेको कर सम्बन्धी सम्झौता आधिकारिक रुपमा आइतबार स्वीकृत गरिने र सन् २०२३ बाट लागू हुने समाचार… पुरा पढौ

बढ्यो पेट्रोल, डिजेलको मूल्य

नेपालमा इन्धनको मूलय फेरि बढेको छ । सरकारले शुक्रबार रातिबाट लागू हुने गरी मूल्य बढाएको हो । खान पकाउने ग्यास, पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूल्य बढाएको हो । नियमले स्वचालिन मूल्य प्रणाली कार्यान्वयन कार्यविधि २०७१ ले तोकेअनुसार पेट्रोलको साबिकको बिक्री मूल्यमा रुपैयाँले वृद्धि गरी १३३ रुपैया कायम गरेको बताइएको छ । डिजेल, मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएर ११६ रुपौयााँले बढेको छ । हेर्नुहोस सूची । पुरा पढौ

पोखरामा बालबालिकामा श्वासप्रश्वासमा असर गर्ने भाइरस देखियो, अस्पतालमा बढ्यो चाप

पोखरा : बालबालिकामा श्वासप्रश्वासमा असर गर्ने भाइरसको सङ्क्रमण देखिएपछि पोखराका अस्पतालमा बिरामी बालबालिकाको चाप बढेको छ । गत भदाै १५ देखि पोखराको सबैभन्दा ठुलो अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा श्वासप्रश्वासमा समस्या देखिएर उपचार गर्न आउने बालबालिकाको संख्या बढेको हो ।  पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा रुघा, खोकी, छिटोछिटो श्वास फेर्ने , ज्वरो आउने समस्या देखिएर अस्पताल भर्ना हुने बालबालिकाको संख्या बढेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका बाल रोग विभाग प्रमुख एवं वरिष्ठ बाल रोग विशेषज्ञ डा रामचन्द्र बास्तोलाले बताए ।बालबालिकामा निमोनिया, कोखा हान्ने,… पुरा पढौ

वर्षा रोकियो : कृषकलाई धान भित्र्याउन चटाराे

पोखरा :  वर्षा रोकिएपछि पोखराका किसानलाई धान काट्ने चटारो सुरु भएको छ । बेमौसमी वर्षाको कारण चाडै पाक्ने हाइब्रिड धान काट्न ढिलाभएको थियो ।  एक हप्ता अघि काटीसक्नु पर्ने धान झरीको कारण काट्न ढिलाइभएको कारण खेतमै झर्न सुरु भएको पोखरा २५ हेमजाकी किसान विष्णुमाया तिमिल्सिनाले बताइन् ।बेमौसमी वर्षाको कारण पोखरा महानगरपालिकामा ५ सय रोपनी क्षेत्रफलको धान काटेर खेतमा सुकाएको अवस्थामा झरीले भिज्दा क्षति पुगेको छ । पाेखरा २५ हेमजामा धान काट्न व्यस्त किसान । यसै गरी जेठोबुढो, गुर्द्धी लगायत १२ यस… पुरा पढौ