प्रकृति

टेकनाथ स्मृति समारोह : मानवअधिकार रक्षा , प्राकृतिक स्रोत संरक्षण, राजनीतिक परिवर्तनमा पुर्‍याएको योगदानको चर्चा

मानव अधिकारकर्मी टेकनाथ बरालको प्रथम स्मृति सभामा बरालले मानव अधिकार रक्षा, प्राकृतिक स्रोत संरक्षण, विभिन्न कालखण्डमा राजनीतिक परिवर्तनमा पुर्‍याएको योगदानको स्मरण गरिएको छ ।  सभामा बोल्दै परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले बरालले राजनीतिक परिवर्तनकालागि वामपन्थी नेताको रुपमा पु¥याएको योगदानको सम्झना गरे । राष्ट्रियताको रक्षा, सीमा सुरक्षाको सवालमा पनि बराल सक्रियतापूर्वक लागेको उनले सम्झिए । वरिष्ठ अधिवक्ता तिलक पराजुलीले बरालले राजनीतिक परिवर्तन, मानवअधिकार, प्राकृतिक स्रोत संरक्षणमा पु¥याएको योगदानको चर्चा गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, शान्तिकालागि नागरिक समाजको सञ्जाल पोखराका… पुरा पढौ

लाटोकोसेराेकाे अवैध व्यापार नियन्त्रणकालागि सुरक्षाकर्मीलाई तालिम

मुसा खाएर किसानले उत्पादन गरेका अन्नबाली जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने लाटोकोसेरो संरक्षणकालागि पोखरामा सुरक्षाकर्मी, वन मन्त्रालय, डिभिजन वन कार्यालय कास्की लगायतका कर्मचारीलाई तालिम दिइएको छ ।  लाटोकोसेरोको अवैध व्यापार, चोरीसिकारी हुनबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने सुरक्षाकर्मी, वन मन्त्रालय, डिभिजन वन कार्यालयका कर्मचारीलाई तालिम दिइएको हो । तालिममा लाटोकोसेरोको महत्त्व र अवैध व्यापार किन हुन्छ लगायतका विषयमा तालिममा जानकारी गराइएको थियो ।प्रकृतिका साथीहरू नामक संस्थाको आयोजनामा भएको तालिममा हालै कास्की जिल्लाका विभिन्न वडा प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रतिनिधि समेत… पुरा पढौ

संरक्षण : लाटोकोसेराका लागि कृत्रिम गुँड

सहरीकरण संगै चराका प्राकृतिक बासस्थान र चरा मैत्री पुराना घरहरू हराउँदै गएपछि चराको बासस्थान पुन: स्थापना गर्न कास्की र स्याङ्जा जिल्लामा लाटोकोसेरोकालागि कृत्रिम गुँड बनाइएको छ ।  तीन दशक देखि लाटोकोसेरो लगायत वन्यजन्तु संरक्षण क्षेत्रमा कामगर्दै आएको प्रकृतिका साथीहरू नामक संस्थाले पछिल्लो समयमा सहरबाट लाटोकोसेरो मैत्री घर र बासस्थान हराउँदै गएपछि लाटोकोसेरोकालागि गुँड बनाएको हो । प्रकृतिका साथीहरू नामक संस्थाको सक्रियतामा कास्कीमा ९० र स्याङ्जा जिल्लामा १० वटा गरी १ सय गुँड बनाएर लाटोकोसेरो बढी सक्रिय हुने क्षेत्रमा राखिने संस्थाका निर्देशक… पुरा पढौ

बाँधेको भैँसीले कसरी मा¥यो बाघ ?

मकवानपुर गाउँपालिका ६ प्रतापपुरका किसान बलबहादुर राईको गोठमा बाँधेको भैँसीले बिहीबार बिहान बाघ मारेको घटनाको समाचार आएपछि बाँधेको भैसीले कसरी मा¥यो बाघलाई भन्ने प्रश्न सहित समाजिक सञ्जालमा बहस चलेको छ । बहसका क्रममा बिभिन्न तर्क वितर्क उठाइएका छन् । यस घट्ना सुन्नासाथ वन्यजन्तु विशेषज्ञहरु पनि अचम्मा मानेर घटनाको यथार्थ बुझन चासो राखेका थिए । यथार्थ बुझने क्रममा दुईबाघ लडाई गर्दा अर्को बाघले टोकेर चोटैचोटका कारण भैसीलाई आक्रमण गर्ने बाघ बिरामी भएको पत्ता लागेको थियो । पोष्टमार्टपछि बिरामी बाघ दुई हप्ता… पुरा पढौ

पशुमाथि हुने निर्दयी व्यवहार रोक्न प्रक्रिया अगाडि बढेको छ – प्रधानमन्त्री ओली

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पशुमाथि हुने निर्दयी व्यवहार रोक्न आवश्यक प्रक्रिया अगाडि बढाइएको बताएका छन् प्रतिनिधिसभा बेठकमा सांसद नागिना यादवले पशुहिंसा रोक्न के कस्तो पहल भइररहेको छ भनेर सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले पशुप्रणीलाई क्षमताभन्दा बढी भारी बोकाउन, अनावश्यक सताउने, दुःख दिने, यातनापूर्वक ढुवानी गर्ने, क्रुरतापूर्वक वध गर्ने जस्ता कार्य मुलुकी अपराध संहिता ऐन २०७४ ले बन्देज लगाएको पनि बताए । प्रधानमन्त्री ओलीले पशु स्वास्थ्य तथा पशु सेवा नियमावली २०७६ बमोजिम पशु ढुवानी मापदण्ड २०६४ र… पुरा पढौ

पशु- प्राणीमाथिको क्रूरता अन्त्य गर

मानिस चेतनलसिल प्राणी हो । यसैले मानिसलाई अन्य प्राणीभन्दा श्रेष्ठ मानिन्छ । चेतना भनेको सबैको दुःख पिढा उस्तै हुन्छ भन्ने हो । तर मानिसमा यस्ता पन भने हराउँदै गएको छ । मानिसमा क्रूरता बढ्दो क्रममा छ । मानिस मानिस बिचमै पनि क्रूरतापूर्वक व्यवहार वर्तमानमा छ । यो भन्दा बढी क्रूरतापूर्ण व्यवहार पशु- प्राणीमाथि हुँदै आएको छ । पशु चौपायाहरुलाई यातनापूर्वक ढुवानी हुँदै आएको छ । खोर वा गोठमा कष्टपूर्वक थुनेर अनि बाँधेर राख्ने पनि गरिँदै आएका छन् । यस्तै खच्चड, घोडा,… पुरा पढौ

बझाङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु

बझाङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । राति १ बजे बुङ्गल नगरपालिका १० स्थित टुमेडामा घरमाथिबाट खसेकाे पहिरोले घर पुरिदा घरभित्र च्यापिएकाे अवस्थामा ४ जनाको शव फेलापरेको हो । पहिरोमा परेर ज्यान गुमाउनहरुमा काली धामी, गोल्की धामी, आसिका धामी, लक्ष्मी धामी रहेको प्रहरीले बताएको छ । प्रहरी र स्थानियले पहिरोले क्षतिग्रस्त घरबाट शव निकालेका थिए । ९ जना सदस्य रहेको घरमाथि सुतिरहेको बेला राति पहिरो खसेको थियो । पहिरो खसेपछि पुरिएका ५ जनाको तत्काल जिवितै उद्धार… पुरा पढौ

सोलुमा हिमताल विस्फोटको कारण अत्याधिक तापक्रम वृद्धि

सोलुको हिमाली क्षेत्रमा दुइवटा हिमताल विस्फोटको कारण अत्यधिक तापक्रम वृद्धि भएको हिमताल विफोटपछि अवलोकनमा पुगेका राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताएका छन् । सोलुको हिमाली क्षेत्रका दुइवटा हिमताल विस्फाट हुनु अघि चार दिनदेखि हिमाली क्षेत्रमा लगातार वर्षा भएको थियो । लगातार वर्षा हुनुको कारणले मात्र हिमताल विस्फोट हुने कुरा हुँदैन । त्यहाँको प्रकृति विनास हुने गरी कुनै काम भएको छैन् । डोजर चलाउने , वन जंगल मासेर संरचना बनाउने काम पनि भएको छैन् ।… पुरा पढौ

थामेमा २ हिमताल फुटेर बाढी आएको पुष्टि

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेमा शुक्रबार दिउँसोको बाढी हिमताल फुटेर आएको पुष्टि भएको छ । थामे खोलामा बाढी आउँदा २० भन्दा बढी घरमा क्षति पुगेको छ । शनिबार राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले बाढी आएको क्षेत्रको हेलिकोप्टरबाट अवलोन गर्दा २ हिमताल फुटेर बाढी आएको पुष्टि भएको हो । अवलोकनको क्रममा दुईवटा थामे खोलाको मुहान क्षेत्रमा रहेका ५ वटा हिमतालमध्ये ३ वटा फुटेको पाइएको अवलोकनमा गएकाहरुलाई दधृत गर्दै सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी… पुरा पढौ

थामे गाउँ बाढी : बाढीकाे स्रोत पत्तलगाउन विज्ञसहितको टोली जाँदै

पोखरा : थामे खोलामा गएको बाढीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ को थामे गाउँमा ठूलो क्षति पुगेको छ । गाउँमा आएको बाढीले ठूलो क्षति पुगेपछि शनिबार विज्ञसहितको टोली अध्ययनकालागि जाने भएको छ । राष्ट्रिय विपद् व्यवस्थापन तथा न्युनिकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहित विज्ञहरुको टोली त्यसतर्फ जान लागेको हो । टोली शुक्रबारै त्यसतर्फ जान योजना मौसम बाधक बन्यो । मौसकका कारण नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ जान नसकेको सैनिक प्रवक्ता गौरवकुमार केसीले बताएका छन् । शनिबार बिहानै जाने गरी… पुरा पढौ