तिम्रा धारिला हातले छोएरमेरो शरीरमागिद्धे नजर लगाईसिँगारपटार गरेकोमलाई पटक्कैमन पर्दैन । मलाई दाउमा राखीमेरै नाम बेचेरमहानताको ढ्याङ फुकिरहेछौ मेरो पैतालामा छोएरमुटुमा हान्ने सुर कसिरहेछौ आफ्नो क्षणिक स्वार्थको लागिमेरो अस्मिता लुटेरतिम्रो सपनाका भकारी भर्नझिलीमिली सहरमा बेसरम नाचिरहेछौ । तिमी सक्छौ बरु आऊ मसँगतिमीलाई मेरो नृत्य देखाउँछु, कथा सुनाउँछुमेरा प्रत्येक शरीरको अंग-अंगको परिचय दिन्छुमेरो अस्तित्व, विश्वासर श्रद्धाको अक्षर पढाउँछु। म जे छु, म जस्तो छु यसैमा खुसी र सन्तुष्टि छुमलाई बिथोल्न नआऊमलाई चलाउन नआऊमलाई जिस्काउन नआऊमलाई रिस उठाउन नआऊ। यति भन्दाभन्दै पनितिमी…
पुरा पढौ